सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन २३, ०३:३७खबर संवाददाता

बाजुराको बडिमालिकामा मृत्यु भएका तीर्थयात्री ओझाको शब निकाल्ने प्रयास जारी

बाजुराः बाजुराको बडिमालिकामा मृत्यु भएका तीर्थयात्री ओझाको शब निकाल्ने प्रयास जारी रहेको छ।

साउन २३, ०९:५०खबर संवाददाता

बडीमालिका दर्शन गरेर फर्किने क्रममा एक जनाको मृत्यु

बाजुराः बडीमालिका दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा एक जना तीर्थयात्रीको भीरबाट लडेर मृत्यु भएको छ। 

साउन २३, ०९:१०खबर संवाददाता

बाजुराको बडिमालिकामा आज पुजा

बाजुराः बाजुरा जिल्लामा रहेको धार्मिक तथा पर्यटकिय क्षेत्र बडिमालिकामा आज पुजा भइरहेको छ।

साउन २३, ०६:४३रासस

सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा ६०० भन्दा बढी तीर्थयात्रीले सेवा लिए

बाजुरा: बडीमालिकाको दर्शनका लागि गएका भक्तजनलाई लक्षित गरी नेपाली सेनाको ईश्वरी बक्स गुल्म बाजुराले सञ्चालन गरेको... विस्तृतमा

साउन १९, ०१:५४खबर संवाददाता

बडीमालिका मेलामा सेनाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

बाजुराः बाजुराको बडीमालिकामा साउन २१ गते देखि सुरु हुने मेलामा नेपाली सेनाको निःशुल्क शिविर आयोजना गर्ने भएको छ।

साउन १८, ०४:४०खबर संवाददाता

बाजुराको सिद्धेश्वरी आधारभूत विद्यालयमा सुविधायुक्त छात्रावास निर्माण हुँदै

बाजुराः बाजुराको बुढीनन्दा नगरपालिका–९ को डप्कमा रहेको सिद्धेश्वरी अनाथ विपन्न तथा जनजाति आवासीय आधारभूत... विस्तृतमा