सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेठ ५, ०७:०३खबर संवाददाता

बाजुरामा एक वृद्ध मृत फेला 

बाजुराः बाजुरामा एक वृद्ध मृत फेला परेका छन्।

जेठ २, ०४:३८खबर संवाददाता

बाजुरामा जिप दुर्घटना हुँदा ६ जना घाइते

बाजुरा: कर्णाली करिडोरमा जिप दुर्घटना भएको छ।

जेठ १, ०८:०२खबर संवाददाता

बाजुराकी धना वादीलाई ५५ वर्षको उमेरमा नागरिकता

बाजुरा : बाजुरा जिल्लाको गौमूल गाउँपालिकाकी धना वादीले ५५ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन्।

वैशाख ३०, ०५:१०खबर संवाददाता

बाजुराको बुढीगङ्गा नगरपालिकाको १५ बुँदे प्रतिबद्धतापत्र जारी

बाजुरा : बाजुराको बुढीगङ्गा नगरपालिकाले आफ्नो पालिकाको विकासका लागि १५ बुँदे साझा प्रतिबद्धता पत्र जारी गरेको छ।

वैशाख २९, ०४:३४खबर संवाददाता

बाजुराको बुढीगंगा नगरपालिकाको भवन उद्घाटन

बाजुरा : बाजुराको बुढीगंगा नगरपालिकाको चार तले अत्याधुनिक प्रशासकीय भवनको सोमवार उद्घाटन भएको छ। सो भवनको पूर्व... विस्तृतमा

वैशाख २७, ०१:०८खबर संवाददाता

बाजुरामा कुपोषणका कारण २ महिने बालिकाको मृत्यु

बाजुराः जिल्ला अस्पताल बाजुरामा कुपोषणका कारण २ महिने बालिकाको मृत्यु भएको छ।