बाजुराको हिमाली गाउँपालिकाद्वारा १४२ जना छुट मुक्त हलियालाई परिचयपत्र वितरण
धनगढी: बाजुराको हिमाली गाउँपालिकाले १४२ जना छुट मुक्त हलियाहरुलाई मुक्त हलिया परिचयपत्र वितरण गरेको छ ।
बाजुरामा महिलाको आलु खेतीप्रति आकर्षण बढ्दो
बाजुराः बाजुराका महिलाहरुमा आलु खेतीप्रति आकर्षण बढ्दो छ। पहिले गाउँ बस्ती सडक सञ्जालको पहुँच नहुँदा र उत्पादन... विस्तृतमा
बाढीपछि अन्धकार बनेका बाजुराकाे हिमाली गाउँपालिकाका बस्तीहरूमा पुनः वत्ती जडान
बाजुराः विगत नौ महिनादेखि अन्धकारमा रहेका बाजुराको हिमाली गाउँपालिकाका दुर्गम बस्तीहरूमा पुनः बत्ती बलेपछि... विस्तृतमा
बाजुरामा प्रयोगविहीन बेलिब्रिज दानसाँघु खोलामा सारिँदै, चार स्थानीय तहलाई आवागमन सहज हुने
बाजुराः बाजुराको जडाङ्गा खोलामा रहेको बेलिब्रिज पुल दानसाँघु खोलामा स्थानान्तरण गरिने भएको छ ।
बाजुरामा सुत्केरी महिला र नवजात शिशुको मृत्यु
बाजुराः बाजुरामा नवजात शिशु सहित सुत्केरी महिला मृत्यु भएको छ।
बाजुरामा वर्षासँगै हिमपात भएपछि वन्यजन्तुको चोरीसिकारीको सम्भावना बढ्यो
बाजुराः लगातारको मौसम बदलीसँगै आज बिहानदेखि बाजुरामा वर्षा हुन थालेको छ।
- ‹ previous
- 26 of 284
- next ›