सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेठ २१, ११:३०खबर संवाददाता

बाजुरामा जेठ ३१ गतेसम्म निषेधाज्ञा

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले यही जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याएको हो।

जेठ १८, ०६:०१खबर संवाददाता

बाजुराका मृगौला पीडित जैसीको उपचारका लागि सहयोग जुटाइदै

बाजुराको बुढीगंगा नगरपालिका–२, ब्रह्मतोलाका मृगौला रोगबाट पीडित रामप्रसाद जैसीको परिवारले आर्थिक सहयोग संकलन गरेको... विस्तृतमा

जेठ १६, ०४:४१रासस

बाजुरामा पहिरोले गहुँबाली बगायो, २० घर उच्च जोखिममा

बाजुरा: बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा गए राति पहिरो खस्दा पाकेको गहुँबाली बगाएको छ। 

जेठ १६, ०७:१५खबर संवाददाता

जब बाजुराकी एक महिलाले आफ्ना श्रीमानको मृत्युको खबर सुनिन्

सरिता रावत आफ्ना श्रीमान सुरेश कठायतको मृत्युको खबर सुनेपछि बेपत्ता भएकी थिइन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका... विस्तृतमा

जेठ १३, ०९:३७रासस

बाजुरामा निषेधाज्ञा जेठ २१ गतेसम्मका लागि थपियो

बाजुराः बाजुरामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि निषेधाज्ञाको अवधि आगामी जेठ २१ गते सम्मका लागि थप गरिएको छ।

जेठ १३, १२:४५रासस

आमाको मृत्यु र बुवाले अर्को बिहे गरेपछि बाजुरामा चार भाइबहिनीको बिचल्ली

बाजुरा: बडिमालिका नगरपालिका–२ माझीगाउँमा नाबालक चार भाइबहिनी अलपत्र परेका छन्।