सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैत्र ७, ०४:२६खबर संवाददाता

बाजुरामा स्वास्थ्य शिविर

बाजुराको बुढीनन्दा नगरपालिकामा दुई दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ।

चैत्र ३, १०:००

बाजुराको दुःख : स्वास्थ्य संस्थाका भवन हेर्दै, बुटी चपाउँदै

सुदूरपश्चिम सरकारले बाजुरामा स्वास्थ्य संस्थाका ३८ वटा भवन ठड्यायो तर, सामान्य उपचारका लागि पनि घण्टौं हिंडेर... विस्तृतमा

चैत्र १, ११:५२खबर संवाददाता

बाजुराको नाउलीगाडमा झोलुंगे पुल निर्माण, १० गाउँ लाभान्वित

बाजुरा: बाजुराको गौमुल गाउँपालिका-२ मल्लोदगुनस्थित नाउलीगाड खोलामा झोलुंगे पुल निर्माण गरिएकाे छ। कादुरी... विस्तृतमा

फाल्गुन २९, ०१:४२खबर संवाददाता

बाजुरामा पुल निर्माणको काम अलपत्र, यस्तो छ कारण

बाजुराको बडिमालिकास्थित बुढीगंगा नदीमा पुल निर्माणको काममा ढिलाइ भएको छ।

फाल्गुन २८, ०३:४८खबर संवाददाता

बाजुरामा एमालेबाट निर्वाचित वडाध्यक्ष काँग्रेसमा लागे

बाजुरामा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष काँग्रेस प्रवेश गरेका छन्।

फाल्गुन २८, ०७:४२खबर संवाददाता

बाजुरामा ट्र्याक्टरको ठक्करबाट एक महिला गम्भीर घाइते

बाजुरामा ट्र्याक्टरको ठक्करबाट एक महिला गम्भीर घाइते भएकी छिन्।