सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेठ ३०, ०९:३६प्रकाश सिंह

कोल्टी डिपोमा चामल सकियो, खाद्य संकटको खतरा

बाजुरा : जिल्लाको कोल्टी खाद्य संस्थानमा चामल सकिएको छ। संस्थानले चामल सकिएको भन्दै सूचना जारी गर्दै अर्को सूचना... विस्तृतमा

जेठ २९, ०९:०३

बाजुरामा हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

बाजुराको बुढीनन्दा नगरपालिका–१ पिपलडालीमा एक गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ। गर्भवतीको पेटमा रहेको... विस्तृतमा

जेठ २९, ०५:२८रासस

बाजुराका क्वारेन्टिनमा जोखिम मोल्दै आमा र बच्चा

गङ्गराज पण्डित, बाजुरा : भारतबाट फर्किएका एक गर्भवती महिला क्वारेन्टिनमा नै सन्तानको जन्म दिइन्। क्वारेन्टिनमा... विस्तृतमा

जेठ २९, ०४:३३खबर संवाददाता

बाजुरामा एउटै क्वारेन्टिनमा १७ जना कोरोना संक्रमित भेटिए

धनगढी: बाजुराको बुढिगंगा नगरपालिकामा एकैदिन १७ जना कोरोना संक्रमित भेटिएका छन्।

जेठ २९, ०८:१०रासस

बाजुरामा क्वारेन्टिनमा बसेकालाई योगाभ्यास र औषधि वितरण

जिल्ला सदरमुकाम मार्तडीमा रहेको बाजुराका क्याम्पसका क्वारेन्टिनमा बसेकालाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र... विस्तृतमा

जेठ २८, ०५:२४प्रकाश सिंह

बाजुरामा क्वारेन्टाइनमा नअटाएपछि १८ महिने बच्चासहित पालको बास

बाजुरा : बाजुराको बुढीगंगा नगरपालिकाको क्वारेन्टाइनमा बस्ने ठाँउ नभएपछि एक परिवारलाई पालमा राखिएको छ। नगरपालिकाको... विस्तृतमा