सुदूर नेपाललाई विश्वसँग जोड्दै

फाल्गुन २९, ०७:११खबर संवाददाता

बैतडीमा शिक्षकको तलब जोहो गर्न होली, लाखौँ सङ्कलन

धनगढीः बैतडीका विद्यालयहरूले शिक्षकहरूको तलब जोहो गर्न होली खेल्दैछन्।

फाल्गुन २९, ०४:३८खबर संवाददाता

बैतडीमा १३ वर्षमा चितुवाको आक्रमणबाट २८ जनाको ज्यान गयो

बैतडीः बैतडीमा १३ वर्षमा चितुवाको आक्रमणबाट २८ जनाको ज्यान गएको छ।

फाल्गुन २८, ०२:३०खबर संवाददाता

बैतडीमा भाइको गोली हानेर हत्या गर्ने अभियुक्त कर्णबहादुर बिष्ट सार्वजनिक

बैतडीः बैतडीमा भाइको गोली हानेर हत्या गर्ने अभियुक्त कर्णबहादुर बिष्टलाइ प्रहरीले सार्वजनिक गरेको छ।

फाल्गुन २७, ०७:१७खबर संवाददाता

एसइईका लागि बैतडीमा २७ परीक्षा केन्द्र तोकिए

बैतडीः माध्यमिक परीक्षा (एसइई) का लागि जिल्लामा २७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। जिल्ला परीक्षा समन्वय... विस्तृतमा

फाल्गुन २६, ०९:५८खबर संवाददाता

बैतडीमा दुई बालिकामाथि करणी भएको खुलासा

बैतडीः बैतडीमा दुई बालिकामाथि करणी भएको खुलासा भएको छ।

फाल्गुन २५, १२:४६खबर संवाददाता

बैतडीका एक युवक मलेसियाबाट बेपत्ता

बैतडीः बैतडीका एक युवक मलेसियाबाट बेपत्ता भएका छन्।