सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार्तिक १२, ०७:४८खबर संवाददाता

बैतडीमा नेकपाबाट निर्वाचित वडा सदस्यमाथि निर्घात कुटपिट

बैतडीमा नेकपाबाट निर्वाचित भएका वडा सदस्यमाथि कुटपिट गरिएको छ। जिल्लाको पाटन नगरपालिका वडा नम्बर ७ का सदस्य... विस्तृतमा

कार्तिक १२, ०७:०१खबर संवाददाता

बैतडीमा नेपाली सेनाको हेलीकोप्टर मार्फत सुत्केरीको उद्धार

अत्यधिक रक्तश्राव भएपछि बैतडीमा एक सुत्केरी महिलाको उद्धार गरिएको छ। जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ६ लेकमकी... विस्तृतमा

कार्तिक १२, ०२:००खबर संवाददाता

भारतमा सुदूरपश्चिमका तीन जनाको हत्यापछि सिङ्गो गाउँ शोकमा

सबैतिर तिहारको रौनक छाइरहेका बेला बैतडीको पुर्चौडी नगरपालिका–४ र ५ भने तीन जनाको सामूहिक हत्यापछि सिङ्गो गाउँ नै... विस्तृतमा

कार्तिक ११, ०२:१७खबर संवाददाता

बैतडीमा जिपबाट खसेर एक जनाको मृत्यु

बैतडीमा जिपबाट खसेर एक जनाको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका वडा नम्बर ७ किम्तोलीका १५ वर्षीय सुबास चन्दको... विस्तृतमा

कार्तिक ११, १०:५८खबर संवाददाता

बैतडीमा काङ्ग्रेस वडाध्यक्षका उम्मेदवार सहित ३० जना नेकपामा प्रवेश

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट वडाध्यक्षका उम्मेदवारसहित ३० जना नेकपामा प्रवेश गरेका छन्।... विस्तृतमा

कार्तिक ८, ०२:११खबर संवाददाता

बैतडी डोजर आक्रमण : घाइते भएकी गौरी जोशीलाई भारत लगियो

बैतडी डोजर आक्रमणमा घाइते भएकी गौरी जोशीलाई थप उपचारका लागि भारत लगिएको छ। नेपालगञ्जमा सीटीस्क्यान गरेर घर... विस्तृतमा