बैतडीको प्रहरीचौकीमै झडप, ६ जना पक्राउ, एकजना घाइते
बैतडी: बैतडीको एक प्रहरी चौकीमा २ समुहबीच झडप भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका–५ स्थित बलारामा रहेको प्रहरी... विस्तृतमा
नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका सेवा बन्द
बैतडी : नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले आकस्मिकबाहेकका सबै सेवा बन्द भएको जनाएको छ ।
बैतडीको डिलाशैनीमा ११ दिनका लागि लकडाउन
बैतडी : कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै बैतडीको डिलाशैनी गाउँपालिकामा ११ दिनका लागि लकडाउन गरिएको छ ।
बैतडीका थप १७ जनामा कोरोना पुष्टि
बैतडी: बैतडीमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बैतडीका सात स्थानीय तहमा अस्पताल निर्माण हुने
बैतडी : नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले बैतडीका सातवटा स्थानीय तहमा आधारभूत अस्पताल... विस्तृतमा
तलब नपाएपछि बैतडीको सिगासका शिक्षक आन्दोलित
बैतडी : लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत निजी... विस्तृतमा
- ‹ previous
- 466 of 584
- next ›