बैतडीमा दसैँमा फर्किनेको कोरोना परीक्षण अनिवार्य
बैतडी: दसैँ नजिकिएसँगै रोजगारीका लागि देशबाहिर रहेकाहरु घर फर्कन थालेका छन्। भारतसँग सीमा जोडिएको झुलाघाट नाकाबाट... विस्तृतमा
बैतडीमा प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि टिम छनोट
बैतडी: सुदूरपश्चिम प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि बैतडीमा पुरुष भलिबल टिम छनोट गरिएको छ। जिल्लाभरिबाट आएका... विस्तृतमा
बैतडीमा सुरक्षित गर्भपतन गराउने घटे
बैतडी: पछिल्लो समय यहाँ सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या घट्दै गएको छ।
बैतडीमा सर्पको टोकाइबाट एक बालकको मृत्यु
पञ्चेश्वर गाउँपालिका -४ आम्चौरा चौडली बल्याकुडाका १२ वर्षीय सुरज राम सार्कीको सर्पको टोकाइबाट मृत्यु भएको स्थानीय... विस्तृतमा
भाइरल ज्वरोबाट मृत्यु, कोरोना हुनसक्ने आशङ्का
भाइरल ज्वरोका एक बिरामीको मृत्यु भएको छ ।
बैतडीमा व्यापारी हत्या प्रकरण: आरोपित चार जनाको दोस्रोपटक म्याद थप
सुर्नया गाउँपालिका–४ सन्सेरीमाडौँका व्यापारी कमलसिंह महराको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनाको... विस्तृतमा
- ‹ previous
- 379 of 588
- next ›