सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा सर्पको टोकाइबाट एक बालकको मृत्यु

२०७८ असोज १४, ०८:२६ खबर संवाददाता

धनगढी: बैतडीमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ।

पञ्चेश्वर गाउँपालिका -४ आम्चौरा चौडली बल्याकुडाका १२ वर्षीय सुरज राम सार्कीको सर्पको टोकाइबाट मृत्यु भएको स्थानीय नारायण चौडालाले बताए। उनका अनुसार सुरजलाई मंगलबार राति साढे ११ बजेतिरको समयमा सुतेको बेला सर्पले टोकेको थियो। 
 

कमेन्ट लोड गर्नुस