कार्तिक १०, ०७:५४खबर संवाददाता
बैतडीमा डुङ्गा पल्टिदा दुई जना बेपत्ता
बैतडीमा डुङ्गा पल्टिदा दुई जना बेपत्ता भएका छन्।
कार्तिक ९, ०५:०५खबर संवाददाता
बैतडीमा भिरबाट लडेर एक पुरुषको मृत्यु
बैतडीमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ।
कार्तिक ९, ०२:०७रासस
बैतडीमा पहिरोपीडित परिवारलाई १ लाख ५० हजार प्रदान
बैतडीको शिवनाथ गाउँपालिकाले पहिराबाट मृत्यु भएका परिवारलाई राहतस्वरुप रु. एक लाख ५० हजार प्रदान गरेको छ।
कार्तिक ९, ०१:५४रासस
बैतडीमा भेरोसेलको दोस्रो मात्रा लगाइँदै, कुन पालिकामा कहिले ?
बैतडीमा आजदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ।
कार्तिक ८, १२:४३खबर संवाददाता
कांग्रेस नेता चन्द पहिरोपीडितको घरमा
बैतडी: नेपाली कांग्रेस बैतडीका नेता कार्यकर्ता पहिरोपीडितको घरमा पुगेका छन्। पीडितको अवस्था बुझ्न, राहत वितरण... विस्तृतमा
- ‹ previous
- 363 of 582
- next ›