फाल्गुन २०, १२:४८रासस
बैतडीमा आप्रवासी कामदारको निःशुल्क दुर्घटना बीमा
रोजगारीका लागि भारतका विभिन्न सहरमा रहेका यहाँका कामदारको निःशुल्क बीमा गरिने भएको छ।
फाल्गुन २०, ११:०५खबर संवाददाता
बैतडीमा ‘बुस्टर डोज’ लगाउनेको संख्या कम
बैतडीमा कोरोना भाइरसविरुद्ध बुस्टर डोज लगाउनेको संख्या कम रहेको छ।
फाल्गुन १९, ०५:३४खबर संवाददाता
बैतडीमा सौताको हत्यामा संलग्न कारागार चलान
हत्या आरोपमा पक्राउ परेकी दोगडाकेदार गाउँपालिका २ मल्लागाउँकी ५५ वर्षीया नारू महरालाई पुर्पक्षका लागि कारागार चलान... विस्तृतमा
फाल्गुन १९, ०२:०४रासस
बैतडीमा एक लाख ५० हजार मतदाता, कति थपिए ?
जिल्लामा करिब २५ हजार मतदाता थपिएका छन्।
फाल्गुन १७, ०१:०७रासस
बैतडीको धामीगाउँबाट पालिकाका सेवा प्रवाह गर्न प्रशासनको आग्रह
बैतडीको डिलासैनी गाउँपालिकालाई वडा नम्बर ७ को धामीगाउँबाट सेवा सञ्चालन गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ।
फाल्गुन १६, १०:४५खबर संवाददाता
बैतडीमा टायर बालेर प्रर्दशन, यात्रु अलपत्र
बैतडीमा बन्दकर्ताहरुले टायर बालेर प्रर्दशन गरेका छन्। उनीहरुले सोमबार बिहानै गोठलापानी र साहीलेकमा टायर बालेर... विस्तृतमा
- ‹ previous
- 307 of 566
- next ›