सुदूर नेपाललाई विश्वसँग जोड्दै

मंसिर १३, ०८:१६खबर संवाददाता

बैतडीमा ६ प्रतिशत बढी मत बदर 

बैतडी: मंसिर ४ गते सम्पन्न संसदीय निर्वाचन अन्तर्गत बैतडीमा ६ प्रतिशत बढी मत बदर भएको छ। मुख्य निर्वाचन अधिकृतको... विस्तृतमा

मंसिर १२, ०९:४४

बैतडीका विद्यार्थीलाई विद्यालय जानै सकस, बाटोमै बिताउनुपर्छ ६ घण्टा 

बैतडी: दोगडाकेदार गाउँपालिका–१ बैतडीका प्रकाश विष्ट भर्खर किशोरावस्थामा प्रवेश गरे। गोरङ घर भएका उनलाई विद्यालय... विस्तृतमा

मंसिर ११, ०९:०७खबर संवाददाता

बैतडीमा प्रदेश समानुपातिकतर्फ एमालेले पायो सबैभन्दा बढी मत 

बैतडी: बैतडीमा प्रदेशसभा समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार... विस्तृतमा

मंसिर ११, ०६:०९खबर संवाददाता

बैतडीकी एक महिला ४ दिनदेखि बेपत्ता 

धनगढी: बैतडीकी एक महिला चार दिनदेखि बेपत्ता भएकी छिन्। जिल्लाको सुर्नया गाउँपालिका–५ बिष्टपालीकी २४ वर्षीया मञ्जु... विस्तृतमा

मंसिर १०, ०५:०६खबर संवाददाता

बैतडीमा भीरबाट लडेर महिलाको मृत्यु 

धनगढीः बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको पुर्चौंडी नगरपालिका–६ स्थित खडायत गाउँकी ३२ वर्षीया... विस्तृतमा

मंसिर ९, ०६:५८खबर संवाददाता

बैतडीमा जन्ती बोकेको जिप दुर्घटना

बैतडीः बैतडीमा शुक्रबार साँझ साढे पाँच बजेतिर जिप दुर्घटनामा परेको छ। बैतडीको पुर्चौंडीबाट जन्ती बोकेर ल्याएको जिप... विस्तृतमा