बैतडीको मालिका मा.वि.को प्रधानाध्यापकमा भट्ट सर्वसम्मत
बैतडीः बैतडीको मालिका माध्यमिक विद्यालय भटनाको प्रधानाध्यापकको जिम्मेवारी हरिचन्द्र भट्टलाई दिइएको छ।
बैतडीमा सवारी दुर्घटना, वडाअध्यक्ष र सचिव घाइते
बैतडीः बैतडीमा सवारी दुर्घटनामा भएको छ। जिल्लाको दशरथचन्द राजमार्गमा मोटरसाइकललाई विपरित दिशाबाट आइरहेको जिपले... विस्तृतमा
बैतडीमा शव फेला
बैतडीः बैतडीमा शव फेला परेको छ। जिल्लाको शिबनाथ गाउँपालिका–२ खैरेनिमा महाकाली नदीको किनारमा नामथर नखुलेको शव फेला... विस्तृतमा
बैतडीमा भिरबाट लडेर एक पुरुषको मृत्यु
धनगढीः बैतडीमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ।
माग सम्बोधन नभए विद्यालय बन्द गरेर आन्दोलन गर्ने शिक्षकको चेतावनी
बैतडीः पारिश्रमिक वृद्धिको माग गर्दै बैतडीमा शिक्षक आन्दोलनमा उत्रिएका छन्।
बैतडीको शिवनाथमा सीपमूलक तालिम सञ्चालन
बैतडीः बैतडीको शिवनाथ गाउँपालिकाले १ सय ७१ जनालाई विभिन्न सीपमूलक तालिम दिएको छ।
- ‹ previous
- 178 of 577
- next ›