असार ३, ०२:२७खबर संवाददाता
बैतडीमा शिक्षिकाबाट ‘विरभान’को हत्या गरेको स्विकार, शव खोल्सामा भेटियो
धनगढीः बैतडीमा एक जना पुरुषको हत्या गरेको शिक्षिकाले स्विकार गरेकी छन्।
असार ३, ०२:०२खबर संवाददाता
बैतडीको सिगास भुवनेश्वरीमा अध्ययनरत छात्राहरु काम्न थाले
बैतडीः बैतडीको एक विद्यालयमा अध्ययनरत छात्राहरु काम्न थालेका छन्।
असार ३, ११:२०खबर संवाददाता
बैतडीमा पुरुष बेपत्ता पारेको आरोपमा शिक्षिका पक्राउ
बैतडीः बैतडीको पाटन नगरपािलका–६ मा एक पुरुषलाई बेपत्ता पारेको आरोपमा शिक्षिका पक्राउ परेकी छिन्।
असार २, ०२:४५खबर संवाददाता
बैतडीमा प्रधानाध्यापकको कुटपिटबाट एक छात्रा घाइते, धनगढीमा उपचार हुँदै
धनगढीः बैतडीमा प्रधानाध्यापकको कुटपिटबाट एक छात्रा घाइते भएकी छन्।
असार १, ०४:०६खबर संवाददाता
बैतडीमा चितुवाको आक्रमणबाट एक महिला घाइते
बैतडीः बैतडीमा एक महिला चितुवाको आक्रमणबाट घाइते भएकी छन्।
जेठ ३१, ०७:०२खबर संवाददाता
बैतडीबाट अभद्र व्यवहार मुद्दाको फरार प्रतिवादी पक्राउ
बैतडीः बैतडीबाट अभद्र व्यवहार मुद्दाको फरार प्रतिवादी पक्राउ परेका छन्।
- ‹ previous
- 124 of 575
- next ›