जेठ ८, ०२:४०खबर संवाददाता
कर्नाटकमा बैतडीका दाजुबहिनीको शङ्कास्पद मृत्यु
धनगढीः बैतडीको पुरचौडी नगरपालिका–४ भोडरका दुई दाजुबहिनीको भारतको कर्नाटकमा शङ्कास्पद मृत्यु भएको छ।
जेठ ७, ०७:४१खबर संवाददाता
डडेल्धुराका एक पुरुष बैतडीमा मृत फेला
बैतडीः डडेल्धुराका एक पुरुष बैतडीमा मृत फेला परेका छन्।
जेठ ६, १२:२६खबर संवाददाता
बैतडीको शिवनाथका एक शिक्षकले छात्रालाई भगाएर भारत पुर्याए
धनगढीः बैतडीको शिवनाथ गाउँपालिकाका एक शिक्षकले छात्रालाई भगाएका छन्। शिवनाथ–१ स्थित नागार्जुन आधारभूत विद्यालयका... विस्तृतमा
जेठ ६, १०:३७खबर संवाददाता
चट्याङ लागेर बैतडीमा दुई जना घाइते
बैतडीः बैतडीमा चट्याङ लागेर दुई जना घाइते भएका छन्।
जेठ ६, १०:३२खबर संवाददाता
बैतडीमा लडेर घाइते विद्यार्थीको मृत्यु
बैतडीः बैतडीमा लडेर घाइते भएका एक विद्यार्थीको मृत्यु भएको छ।
जेठ ५, ०७:३५खबर संवाददाता
बैतडीबाट भन्सार छलीका सामान बरामद
धनगढीः बैतडीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
- ‹ previous
- 111 of 559
- next ›