सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख २२, ०३:००रासस

बैतडीमा कृषक पाठशाला स्थापना

बैतडी: बैतडीको सिगास गाउँपालिका–१ बचकोटमा कृषक पाठशाला स्थापना गरिएको छ । किसानलाई बारीमै कृषि प्रणालीबारे ज्ञान... विस्तृतमा

वैशाख २१, ०५:३६खबर संवाददाता

पञ्चेश्वरका सुकुमवासीलाई महाकाली कोरिडोरछेउको जग्गा दिने तयारी

बैतडीः पञ्चेश्वरका सुकुमवासीलाई महाकाली कोरिडोरछेउको जग्गा दिने तयारी भएको छ । पञ्चेश्वर गाउँपालिका र भूमि समस्या... विस्तृतमा

वैशाख २१, ०३:०८खबर संवाददाता

बैतडीमा घरको छतबाट लड्दा मजदुरको मृत्यु

बैतडी: बैतडी को शिवथान गाउँपालिका–६ सुल्लेखानमा घरको छतबाट लडेर एक जना मजदुरको मृत्यु भएको छ।

वैशाख २०, ०५:४९खबर संवाददाता

डिलाशैनी गाउँपालिकाको लोडरमा नक्कली नम्बर प्लेट, कम्युनिस्ट युवा संगठनको आपत्ति

बैतडीः कम्युनिस्ट युवा संगठन नेपाल, बैतडी जिल्ला समितिले डिलासैनी गाउँपालिकामा सडक निर्माण कार्यमा प्रयोग भइरहेको... विस्तृतमा

वैशाख १९, ०६:०७खबर संवाददाता

 बैतडीको पञ्चेश्वर गाउँपालिकामा भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने तयारी

बैतडी: बैतडीको पञ्चेश्वर गाउँपालिकामा भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गर्ने तयारी अघि बढाइएको छ ।

वैशाख १९, ०३:२०

बैतडीमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउने तयारी तीव्र

बैतडीः बैतडीमा सरकारी तथा सार्वजनिक जग्गामा वर्षौंदेखि हुँदै आएको अतिक्रमण हटाउने तयारी सुरु गरिएको छ।