माघ ३, ०४:४७खबर संवाददाता
अछामका सिडिओसहित ५ जना कर्मचारीलाई कोरोना संक्रमण
अछाम: अछामका प्रमुख जिल्ला अधिकारी लगायत जिल्ला प्रशासन कार्यालयमा कार्यरत ५ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण... विस्तृतमा
पुष २८, ०६:५६खबर संवाददाता
भीम रावलको गृहजिल्लामा ओली पक्षका बोहरा विजयी, कसको मत कति ?
नेकपा (एमाले) अछामको अध्यक्षमा चन्द्रबहादुर बोहरा विजयी भएका छन्।
पुष २८, ०३:५४रासस
अछाममा मिलमा बेरिएर महिलाको मृत्यु
अछामको चौरपाटी गाउँपालिका–४ पायलकी ५१ वर्षीया सुन्तली बोहराको मिलमा सल बेरिएर मृत्यु भएको छ।
पुष २८, ०२:०९खबर संवाददाता
अछाममा एमाले अधिवेशनः मत गणना जारी, १०० गन्दा बोहरा अगाडी
आठौँ जिल्ला अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा एमाले अछामको मत गणना जारी छ।
पुष २६, ०१:०७खबर संवाददाता
भीम रावलको गृहजिल्लामा मतदान सर्यो, दुई प्यानल मैदानमा
आठौँ जिल्ला अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुन लागेको एमाले अछामको मतदान सरेको छ।
पुष २६, १२:३५खबर संवाददाता
अछाममा एक युवक मृत भेटिए, हत्याको आशंका
अछाममा एक युवक मृत अवस्थामा भेटिएका छन्।
- ‹ previous
- 112 of 200
- next ›