सुदूर नेपाललाई विश्वसँग जोड्दै

माघ २७, ०५:५२जनक विष्ट

डोटीमा बँदेलको आक्रमणबाट महिला घाईते

जंगली बँदेलको आक्रमणबाट एकजना महिला गम्भीर घाइते भएकी छन्। जिल्लाको केआइसिंह गाउँपालिका-७ की तुल्छी भण्डारी गम्भीर... विस्तृतमा

माघ २२, ०३:३३खबर संवाददाता

डोटीमा छाउगोठ भत्काउन धामीझाँक्री सक्रिय

डोटी: सुदूरपश्चिम प्रदेशमा अन्धविश्वास र कुरीतिका रुपमा रहेको छाउपडी प्रथालाई अन्त गर्न छाउगोठ भत्काउने अभियानले... विस्तृतमा

माघ २१, ०३:३६

डोटीका सबै स्थानीय तहमा अझै बिजुली पुग्न सकेन

डोटी: डोटीका कुल नौवटा स्तानीय तहमध्ये तीनवटा स्थानीय तहका विभिन्न वडामा बिजुली नपुगेका कारण समस्या हुने गरेको छ।... विस्तृतमा

माघ १९, ०२:२९

डोटीमा असिनाले तरकारी खेतीमा क्षति

डोटी: हिमपातसँगै परेको असिना पानीका कारण यहाँका किसानले लगाएको तोरी तथा तरकारी खेतीमा क्षति पु¥याएको छ। जिल्लाको... विस्तृतमा

माघ १६, ०९:०५

डोटीमा एकसय विद्युत महशुल बुझाउन १५ सय खर्च

डोटी जिल्लाका अधिकांश ग्रामीण भेकमा रहेका नागरिकले विद्युत्को न्यूनतम महशुल मूल्य रु १०० बुझाउन रु एक हजार ५००... विस्तृतमा

माघ १५, १०:४०खबर संवाददाता

डोटीमा पाँचौँ पटक हिमपात

डोटी : मंगलवारदेखिको मौसममा आएको परिवर्तनका कारण डोटीलगायत पश्चिम नेपालका पहाडी तथा हिमाली जिल्लामा बुधबार... विस्तृतमा