सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोज २५, ०२:०७खबर संवाददाता

बहिनी भेट्न आमा बोकेर डडेल्धुरा जाँदै थिए तर बाटोमै गयो ज्यान, आमा मृत्यु शैयामा छटपटाउँदै

धनगढी: शंकर भुलको एउटा सुन्दर परिवार थियो। आमा, गर्भवती श्रीमती, दुई दाजुभाई र दुई वटा छोराछोरी। भरखरै मात्र बिहे... विस्तृतमा

असोज २५, १०:५०रासस

डोटीको पूर्वीचौकी गाउँपालिकाका सबै वडामा विद्युत पुग्यो

डोटीको पूर्वीचौकी गाउँपालिकाको सातवटै वडाहरुमा विद्युत पुगेको छ। 

असोज २४, ०३:२२खबर संवाददाता

डोटीका थप २ जनामा कोरोना पुष्टि

धनगढी: डोटीमा गरिएको परीक्षणमा थप २ जनामा कोरोना पुष्टि भएको छ।

असोज २४, १२:३८खबर संवाददाता

डोटीको दिपायल सिलगढी नगरपालिकाका दुई वडा सिल

डोटी: डोटी कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा देखिएपछि डोटीको दिपायल सिलगढी नगरपालिकाकाे वडा नम्बर ६ र ९ सिल... विस्तृतमा

असोज २४, ११:०३खबर संवाददाता

कार्यालयको काम छाडेर गाउँपालिका अध्यक्षसहितको टिम पिकनिकमा ! अध्यक्ष भन्छन् –झुटो हो

धनगढी: डोटीमा गाउँपालिकाका अध्यक्षसहितको टिम कार्यालयको काम छाडेर पिकनिक खान भएको भन्दै विरोध भएको छ। जिल्लाको... विस्तृतमा

असोज २३, १०:०३रासस

डोटीमा निगालो र बाँसका सामग्रीको कारोवार बढ्यो

डोटीमा पछिल्लो समय निगालो तथा बाँसका सामग्रीको खरिद बिक्रीमा वृद्धि भएको पाइएको छ।