डोटीको सिलगढीका थप २ जनामा कोरोना पुष्टि
२०७७ कार्तिक २५, ०४:४३
धनगढीः डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ३ जनामा संक्रमण पुष्टि भएको छ ।
२५ जनाको कोरोना परीक्षण भएकोमा २ जना नयाँ र १ जना फ्लोअपका संक्रमितमा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटीको दिपायल सिलगढी नगरपालिकाका २ पुरुषमा कोरोना संक्रमण भेटिएको बताए ।
कमेन्ट लोड गर्नुस