चैत्र १२, ०७:५९रासस
डोटीमा होली देउडा प्रतियोगिता
डोटी: फागुपूर्णिमाका अवसरमा विशेष होली देउडा प्रतियोगिता आजबाट सुरु भएको छ ।
चैत्र ११, ०५:२६खबर संवाददाता
डोटीका एक किशोर तीन दिनदेखि सम्पर्कविहीन
धनगढी: डोटीका एक किशोर तीन दिनदेखि सम्पर्कविहीन भएका छन् ।
चैत्र ११, १२:०९रासस
जिप्रका डोटीमा दरबन्दीका कर्मचारी नहुँदा...
डोटी: जिल्ला प्रशासन कार्यालय डोटीमा वर्षौंदेखि कर्मचारी अभावले सेवाग्राहीहरु सास्ती झेल्न बाध्य भएका छन्।... विस्तृतमा
चैत्र ८, ०९:३८खबर संवाददाता
डोटीका ३ 'तालिमे' प्रहरीले नियम उलंघन गरी मोटरसाइकल हुइँक्याएपछि...
एकातिर दुर्घटनामा पर्दा शरीरिक समस्या भोग्नु परेको छ। भने अर्कोतिर उनीहरुलाई थप विभागीय कारवाही पनि हुने बताइएको छ।
चैत्र ७, ०६:४२खबर संवाददाता
डोटी दुर्घटना अपडेटः घाइते ३ जना प्रशिक्षार्थी प्रहरी जवानलाई धनगढी ल्याइयो
उनीहरुको अवस्था गम्भिर रहेको डोटी प्रहरीले जनाएको छ।
चैत्र ७, ०६:२९खबर संवाददाता
डोटीमा ३ जना प्रशिक्षार्थी प्रहरी जवान सवार मोटरसाइकल दुर्घटना
डोटी: डोटीमा ३ जना प्रशिक्षार्थी प्रहरी जवान सवार मोटरसाइकल दुर्घटना भएको छ।
- ‹ previous
- 197 of 321
- next ›