डोटी प्रहरीले बरामद गरेको एक किलो सुन र १७ लाख बढी नगदमा ‘हिनामिना’ !
जिल्ला प्रहरी कार्यालय डोटीको टोलीद्वारा बरामद गरिएको सुन तथा रु. १७ लाख बढी रकममा अनियमितता गरेको आरोप लागेको छ।
डोटीमा वर्षाले अवरुद्ध भएका गामीण सडक अझै खुलेनन्
वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो आउँदा एक महिनादेखि अवरुद्ध भएका यहाँका ग्रामीण सडक अझै सञ्चालन हुन सकेका छैनन्।
कारागार चुहिँदा कैदीबन्दीलाइ सास्ती
डोटी जिल्ला कारागार जीर्ण भई पानी परेर चुहिन थालेपछि कैदीबन्दीलाई निकै सास्ती भएको छ।
‘अनियमितता गर्नेलाई सजाय हुन्छ’
सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले अनियमितता गर्नेलाई कारवाही गरिने दृढता... विस्तृतमा
विपन्नलाई उन्नत जातका बाख्रा वितरण
डोटीमा तीस लाख बराबरका उन्नत जातका बाख्रा वितरण गरिएको छ।
डोटीको छहरा झरनामा सरसफाई
डोटी: पछिल्लो समय चर्चित बन्दै गएको डोटीको छहरा झरनामा सरसफाई गरिएको छ।
- ‹ previous
- 177 of 333
- next ›