जन्मोत्सवको अवसरमा अनेक प्रयास संस्था कैलालीका अध्यक्ष जोशीद्वारा सहयोग
डोटी –मानवीय सेवामा अनेक प्रयास संस्था कैलालीका अध्यक्ष भक्तराज जोशीले तेजु स्मृती अक्षयकोष स्थापना लागि आर्थिक... विस्तृतमा
डोटीमा असार मसान्त सम्म थपियो निषेधाज्ञा
डोटीमा कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि गत वैशाखबाट शुरु गरिएको निषेधाज्ञाको असार ३१ गतेसम्मका लागि... विस्तृतमा
खेतमा भेटिएको ढुङ्गाको डोटीमा पूजा गरिदै
डोटी– डोटीको जोरायल गाउँपालिका वडा नम्बर ३ चन्कट्टेको खेतमा बुट्टे ढुङ्गा भेटिएपछि स्थानीयले पूजा गर्न थालेका छन्।
डोटीमा २३ दिनअघि बेपत्ता भएका पुरुषको शव फेला
डोटीमा गत जेठ २८ गतेदेखि हराइरहेको एक पुरुषको शव फेला परेको छ।
डोटीको सात्फरीलाई पोषणमैत्री संस्था घोषणा
डोटीको बोगटान फुड्सिल गाउँपालिका–४ सात्फरीमा रहेको स्वास्थ्य चौकीलाई पालिकाकै पहिलो पोषणमैत्री संस्था घोषणा गरिएको... विस्तृतमा
डोटीमा करेन्ट लागेको १२ दिनपछि एक पुरुषको मृत्यु
डोटीमा करेन्ट लागेको १२ दिनपछि एक पुरुषको मृत्यु भएको छ।
- ‹ previous
- 172 of 320
- next ›