सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेठ १०, ०५:१९खबर संवाददाता

डोटीका बलायरको घरमा आगलागी

डोटीः डोटीमा एक घरमा आगलागी भएको छ।

जेठ ६, ०७:४०खबर संवाददाता

डोटीमा चट्याङ लागेर एक महिलाको मृत्य, एक घाइते 

डोटीः डोटीमा चट्याङ लागेर एक महिलाको मृत्य भएको छ। पुर्विचौकी गाउँपालिका–२ वाडी बस्ने ४० वर्षीया देउमती साउँदको... विस्तृतमा

वैशाख ३०, ०४:१२खबर संवाददाता

डोटीको सेती नदीमा एक बालक बेपत्ता

डोटीः डोटीको सेती नदीमा एक बालक बेपत्ता भएका छन।

वैशाख २९, ०७:५०खबर संवाददाता

डोटीमा कुटाकुट हुँदा दुई जना गम्भीर घाइते

डोटीः डोटीको आदर्श गाउँपालिका-४ पातलमा कुटपिट हुँदा दुई जना घाइते घाइते भएका छन्।

वैशाख २८, १०:३१खबर संवाददाता

डोटीमा साइकलबाट लडेर एक बालकको मृत्यु

डोटीः डोटीमा शनिवार साँझ साइकलबाट लडेर एक बालकको मृत्यु भएको छ।

वैशाख २५, ०१:३८खबर संवाददाता

डोटीको एसआर–६ जलविद्युत् आयोजना स्थलमा भारतीय टोली

डोटीः डोटीको सेती नदी–६ (एसआर–६) जलाशययुक्त जलविद्युत् परियोजना स्थलमा भारतीय टोली पुगेको छ।