डोटीका पालिका प्रमुखहरुले लिए शपथ
धनगढी: डोटीका पालिका प्रमुखहरुले शपथ ग्रहण गरेका छन्। जिल्लाका ९ ओटै पालिका प्रमुखहरुलाई मुख्य निर्वाचन अधिकृत एवं... विस्तृतमा
डोटीका सबै स्थानीय तहको नतिजा आयो, कांग्रेसको बर्चस्व
डोटीः डोटीमा स्थानीय तह निर्वाचन २०७९ को नतिजा सार्वजनिक भइसकेको छ। यसपालीको स्थानीय तहको निर्वाचनमा जिल्लामा... विस्तृतमा
मुख्यमन्त्री भट्टको गृहपालिका केआईसिंहमा काँग्रेस विजयी
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको गृहपालिका डोटीको केआईसिंह गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ।
डोटी शिखरको मेयरमा काँग्रेसका बलायर र उपमेयरमा रावल विजयी
धनगढी: डोटीको शिखर नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका दीर्घ बलायर विजयी भएका छन्। उनी ६५६२ मत ल्याउँदै विजयी... विस्तृतमा
डोटीको दीपायल सिलगढीमा कांग्रेसको ‘कमब्याक’, मेयरमा खड्का र उपमेयरमा महर विजयी
डोटी: डोटीको दीपायल सिलगढी नगरपालिकामा २५ वर्षपछि नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका बाजीसिँह खड्का (विजय)... विस्तृतमा
डोटीमा काँग्रेसको विजयी र्यालीमा ट्याक्टर दुर्घटना, एकजनाको मृत्यु
डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने, ३० जना घाइते भएका छन्।
- ‹ previous
- 112 of 324
- next ›