सुदूर नेपाललाई विश्वसँग जोड्दै

माघ २३, ०२:४०रासस

डडेल्धुरा कारागारका ८८ जना कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप

अमरगढी : जिल्ला कारागार डडेल्धुरामा रहेका ८८ जना कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । 

माघ २२, ०३:५१खबर संवाददाता

डडेल्धुरामा प्रचण्ड–नेपाल समूहद्वारा प्रहरीमाथि आक्रमण

धनगढी: डडेल्धुरामा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को प्रचण्ड–नेपाल समूहले प्रहरीमाथि आक्रमण गरेको छ।

माघ २२, ०१:००रासस

उद्यमी बन्दै डडेल्धुराका कैनी समुदाय

अमरगढी : डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका–७ तिलाडीका कैनी दलित समुदाय उद्यमी बन्दै गएका छन् । 

माघ २२, ११:०५रासस

डडेल्धुरामा बन्दको प्रभाव सामान्य

अमरगढी : डडेल्धुरामा बन्दको प्रभाव समान्य रहेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले गरेको... विस्तृतमा

माघ २०, ०१:४३खबर संवाददाता

डडेल्धुराका स्थानीय तहलाई सरकारको मतियार नबन्न अनेरास्ववियूको आग्रह

धनगढीः प्रतिनिधी सभा विघटनलाई प्रतिगमनकारी कदम भन्दै आन्दोलनरत प्रचण्ड–नेपाल समूह निकटको अनेरास्ववियूले... विस्तृतमा

माघ २०, ११:३०रासस

डडेल्धुरा अस्पतालमा दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक नहुँदा सेवा प्रभावित

डडेल्धुरा, अमरगढी : डडेल्धुरा अस्पताल सङ्कटमा गुज्रँदै गएको छ।