सुदूर नेपाललाई विश्वसँग जोड्दै

असार १५, १२:५२खबर संवाददाता

डडेल्धुरामा फेरि लम्बियो निषेधाज्ञा

कोरोना संक्रमण नियन्त्रणका लागि डडेल्धुरामा जारी भएको निषेधाज्ञा खुकुलो पार्दै थप १० दिनका लागि थपिएको छ।  

असार ११, ०५:०६खबर संवाददाता

डडेल्धुराको अमरगढीले ल्यायो ५१ करोड बढीको बजेट

डडेल्धुराको अमरगढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ५१ करोड १२ लाख ७३ हजार बराबरको बजेट ल्याएको छ।

असार १०, ०२:२०खबर संवाददाता

डडेल्धुरामा कोरोना संक्रमण दर घट्यो, खाली हुनथाले अस्पतालका श्यया

कोरोना संक्रमणदर घटेसँगै डडेल्धुराका अस्पतालका श्यया खाली हुँदै गएका छन्।

असार १०, १२:२४खबर संवाददाता

डडेल्धुराकी अस्मितालाई न्याय माग्दै युवा आन्दोलित, जिल्ला प्रशासन अगाडी धर्ना

जंगलमा मृत फेला परेकी डडेल्धुराको परशुराम नगरपालिका–८ की २६ वर्षीया अस्मितादेवी धामीलाई न्याय माग गर्दै स्थानीय... विस्तृतमा

असार १०, ११:४५खबर संवाददाता

डडेल्धुुरामा बुवाको शव जलाएर फर्किएका छोरा पनि चितामा जले

डडेल्धुरामा बुवाको शव जलाएर फर्किएका एक छोराको पनि त्यही दिन दाहसंस्कार भएको छ। 

असार ८, ०१:३०खबर संवाददाता

डडेल्धुरामा मृत भेटिएकी अस्मिताको अन्त्येष्टि

जंगलमा मृत फेला परेकी डडेल्धुराको परशुराम नगरपालिका–८ की २६ वर्षीया अस्मितादेवी धामीको अत्येष्टि गरिएको छ।