सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैत्र १६, ०९:५५खबर संवाददाता

कञ्चनपुरको लालझाडीका ७० जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा

कञ्चनपुरः ज्येष्ठ नागरिकलाई लालझाडी गाउँपालिकाले तीर्थयात्राका लागि पठाएको छ।

चैत्र १६, ०९:३२खबर संवाददाता

कञ्चनपुरबाट फरार प्रतिवादी पक्राउ

धनगढी : कञ्चनपुर प्रहरीले फरार प्रतिवादी पक्राउ गरेको छ। कञ्चनपुर जिल्ला अदालतले लागुऔषध मुद्दामा १० महिना कैद... विस्तृतमा

चैत्र १६, ०८:४९

कञ्चनपुरको ढक्काबाट लागुऔषधसहित एक जना पक्राउ

धनगढी : कञ्चनपुरको ढक्काबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

चैत्र १५, ०७:१३खबर संवाददाता

कञ्चनपुरबाट चारलाख बढीका भन्सार छलीका सामान बरामद

कञ्चनपुरः कञ्चनपुरबाट चारलाख बढीका भन्सार छलीका सामान बरामद गरिएको छ।

चैत्र १५, ०२:२५खबर संवाददाता

कञ्चनपुरमा नाङ्गो तार हटाउँदै प्राधिकरण

कञ्चनपुरः कञ्चनपुरको दक्षिणी क्षेत्रका विभिन्न स्थानमा ‘कभर कन्डक्टर’ जडान कार्य अगाडि बढाइएको छ।

चैत्र १५, १२:३४खबर संवाददाता

कञ्चनपुरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको भिड नियन्त्रण अभ्यास

कचनपुरः कञ्चनपुरमा भिड नियन्त्रण (व्यवस्थापन) सम्बन्धी अभ्यास गरिएको छ।