सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख १८, ०७:१८खबर संवाददाता

कञ्चनपुरमा चेक अनादर मुद्दामा फरार एक जना पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा चेक अनादर मुद्दामा फरार एक जना पक्राउ परेका छन्।

वैशाख १७, १२:४३खबर संवाददाता

कञ्चनपुरमा एक युवक मृत फेला

धनगढीः कञ्चनपुरमा एक युवक मृत फेला परेका छन। जिल्लाको लालझाडी गाउँपालिका–४ सिलकट्टी जाई शिविरका ३५ वर्षीय युवक... विस्तृतमा

वैशाख १७, ०७:१३खबर संवाददाता

कञ्चनपुरमा लागूऔषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ परेका छन्।

वैशाख १६, ०९:५८

शिक्षा र प्रविधि एकसाथः महेन्द्रनगरमा सम्पन्न भयो ‘एड–टेक राउन्ड टेबल’

कञ्चनपुरः कञ्चनपुरको महेन्द्रनगरमा ‘एड–टेक राउन्ड टेबल’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

वैशाख १६, ०७:२४खबर संवाददाता

कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी

कञ्चनपुरः बेलडाँडी गाउँपालिका–३ वैवाहाका चित्रबहादुर चौधरी एक दशकदेखि कुटानी–पिसानी मिल सञ्चालन गर्दै आएका छन्।

वैशाख १५, ०५:१९खबर संवाददाता

कञ्चनपुरबाट २ ग्राम ६० मिलिग्राम खैरो हेरोइनसहित एक पक्राउ

धनगढी : कञ्चनपुरबाट २ ग्राम ६० मिलिग्राम खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।