धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन
कञ्चनपुरः मनसुनका देखिएको असन्तुलन र खडेरीका कारण कञ्चनपुरमा असार मध्यसम्म ५० प्रतिशत पनि रोपाइँ भएको छैन।
आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन
कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन र माछापालनलाई आम्दानीको... विस्तृतमा
कञ्चनपुरमा अचेत भेटिएका वृद्धको महाकालीमा उपचार हुँदै
कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिका–४ सब्जीमण्डीमा अचेत अवस्थामा भेटिएका वृद्धको प्रहरीले उद्धार गरेको छ।
कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण, १२५ जना पक्राउ
कञ्चनपुर: भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण बन्दै गएको छ।
कृष्णपुरको बालुवा नाला सुक्यो
धनगढी: कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित बालुवा नाला सुकेको छ। लामो समयसम्म पानी नपर्दा नाला सुकेको हो।
चर्को गर्मीसँगै कञ्चनपुरका चुरे फेदीका बस्तीमा खानेपानीको अभाव
कञ्चनपुरः लगातार बढ्दो गर्मी र लामो समयदेखि वर्षा नहुँदा कञ्चनपुरका चुरे फेदीका बस्तीमा खानेपानीको अभाव हुन थालेको... विस्तृतमा
- ‹ previous
- 10 of 1294
- next ›