सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार्तिक १९, १२:४९खबर संवाददाता

कञ्चनपुरमा मोटरसाइकल र कार ठोक्किए

कञ्चनपुरमा शुक्रवार मोटरसाइकल र कार आपसमा ठोक्किएका छन्।

कार्तिक १९, १०:०३खबर संवाददाता

कञ्चनपुरमा ‘ग्याङ फाइट’, प्रहरी समेत घाइते

धनगढी: कञ्चनपुरमा हिजो लक्ष्मी पूजाको दिन युवाहरुको समूहबीच कुटाकुट भएको छ। बेदकोट नगरपालिका–८ गैलनदीमा युवकको एक... विस्तृतमा

कार्तिक १८, ०८:५२खबर संवाददाता

कञ्चनपुरका ८ स्थानीय तहले बुझाएनन् रिक्त दरबन्दी विवरण

कञ्चनपुः कञ्चनपुरका जिल्लाका ९ स्थानीय तहमध्ये १ स्थानीय तहले मात्रै रिक्त कर्मचारीको विवरण प्रदेश लोक सेवा... विस्तृतमा

कार्तिक १७, ०३:४१रासस

जनगणनाका लागि कञ्चनपुरमा गणक खटाइँदै

कञ्चनपुर: राष्ट्रिय जनगणनाका लागि कञ्चनपुरमा गणक खटाउने तयारी अन्तिम चरणमा पुगेको छ।  जिल्ला जनगणना कार्यालय... विस्तृतमा

कार्तिक १७, १२:४४खबर संवाददाता

कञ्चनपुर शुक्लाफाँटाका बाढीपीडितलाई राहत वितरण

बाढीबाट प्रभावित शुक्लाफाँटा नगरपालिकाका ३६ परिवारलाई नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाले राहत वितरण... विस्तृतमा

कार्तिक १६, ०६:३४खबर संवाददाता

कञ्चनपुरको एक होटलमा युवती मृत फेला

कञ्चनपुर: कञ्चनपुरको एक होटलमा युवती मृत फेला परेकी छिन्। मंगलबार जिल्लाको भिमदत्त नगरपालिका–४ महेन्द्रनगरको २... विस्तृतमा