सुदूर नेपाललाई विश्वसँग जोड्दै

मंसिर १९, ०८:३२खबर संवाददाता

कञ्चनपुरको एक पसलमा आगलागी हुँदा ४ लाखको क्षती

जिल्लाको बेलडाँडी गाउँपालिका -२ चवन्नी बजारका मनोज घिमिरेको वर्षा सुनचाँदी पसलमा आगलागी भएको प्रहरीले बताएको छ।

मंसिर १९, ०८:१५खबर संवाददाता

कञ्चनपुरमा भारतीय गाडीको ठक्करबाट एकजनाको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

आइतबार बिहान जिल्लाको कृष्णपुर नगरपालिका -२ बाणीमा पूर्वबाट पश्चिमतर्फ आइरहेको भारतीय नम्बरको कारले ठक्कर दिँदा... विस्तृतमा

मंसिर १८, ०२:०१रासस

‘ओमिक्रोन’को सङ्क्रमण रोक्न गड्डाचौकी नाकामा यस्तो छ सतर्कता

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन अफ्रिकी मुुलुकसहित भारतमा देखा परेपछि पश्चिमी सीमानाका गड्डाचौकीमा सतर्कता अपनाउन... विस्तृतमा

मंसिर १८, ०६:२३रासस

सुदूरपश्चिम विश्वविद्यालयलाई जैविक विविधतायुक्त प्राकृतिक सम्पदाबारे खोज, अनुसन्धान गर्न आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सुदूरपश्चिम प्रदेशको जैविक विविधतायुक्त प्राकृतिक सम्पदा तथा... विस्तृतमा

मंसिर १७, ०६:३९खबर संवाददाता

कञ्चनपुरमा ट्याक्टर दुर्घटनाः मृतकको संख्या तीन पुग्यो

कञ्चनपुरको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत अर्जुनी ब्यारेक नजिक शुक्रवार दिउसो भएको ट्याक्टर दुर्घटनामा ३ जनाको... विस्तृतमा

मंसिर १७, ०५:४०खबर संवाददाता

कञ्चनपुरमा जन्ती बोकेर फर्किएको ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

पुर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी नजिकै से १ त ३८४१ नम्बरको... विस्तृतमा