कञ्चनपुरको भीमदत्त नगरसभाले गर्यो २५ विधेयक पारित, ५ करोड राजस्व संकलन
भीमदत्त नगरपालिकाको नगरसभाले आज (आइतबार) २५ विधेयक पारित गरेको छ।
कञ्चनपुरमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
कञ्चनपुर: कञ्चनपुरमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। आइतबार राति भीमदत्त नगरपालिका–१९ बागफाँटामा... विस्तृतमा
कञ्चनपुरको भीमदत्तमा ५ महिनामा ५ करोड राजस्व संकलन
कञ्चनपुरको भीमदत्त नगरपालिकाले पाँच महिनामा पाँच करोड राजस्व संकलन गरेको छ। नगरपालिकाले आन्तरिक आय अन्र्तगत मात्रै... विस्तृतमा
कञ्चनपुरको भीमदत्तको नगर सभा अधिवेशन सम्पन्न : २५ विधेयक पारित
कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकाको नगर सभा अधिवेशन सम्पन्न भएको छ। गत शनिबार उद्घाटन गरिएको नगर सभा अधिवेशन... विस्तृतमा
निर्मला हत्या प्रकरण : भारतीय नागरिकबाट उघ्रेला त पर्दा ?
धनगढी : बलात्कारपछि हत्या भएको साढे तीन वर्षसम्म पनि निर्मला पन्त प्रकरणमा प्रहरीले पर्दा उघार्न सकेको छैन।... विस्तृतमा
कञ्चनपुरमा गैंडाको अक्रमणबाट एक जना घाइते
कञ्चनपुर: कञ्चनपुरमा गैंडाको अक्रमणबाट एक जना घाइते भएका छन्। घाइते हुनेमा भीमदत्त नगरपालिका–१९ बागफाँटा खल्लाका... विस्तृतमा
- ‹ previous
- 848 of 1347
- next ›