सुदूर नेपाललाई विश्वसँग जोड्दै

माघ १४, ०३:४१रासस

कञ्चनपुरको जनसङ्ख्या एक दशमलव ३२ प्रतिशतले वृद्धि

पछिल्लो १० वर्षमा कञ्चनपुरको जनसङ्ख्या एक दशमलव ३२ प्रतिशतले वृद्धि भएको छ।

माघ १४, ११:११खबर संवाददाता

कञ्चनपुरमा लागुऔषधसहित तीन युवक पक्राउ

कञ्चनपुरमा लागुऔषधसहित तीन जना युवक पक्राउ परेका छन्।

माघ १४, ०७:२४रासस

कञ्चनपुरमा खरका छाना हटाएर अतिविपन्न परिवारका घरमा जस्तापाता लगाइँदै

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका अतिविपन्न परिवारका घरका खरका छाना हटाएर जस्तापाता राख्ने कार्य सुरु गरिएको छ।

माघ १३, ०४:३९खबर संवाददाता

महेन्द्रनगर बारको अध्यक्षमा जोशी

उच्च अदालत बार एसोसिएशन महेन्द्रनगरको अध्यक्षमा यज्ञराज जोशी इजलास सर्वसम्मत निर्वाचित भएका छन्।

माघ १३, ०३:१३खबर संवाददाता

कञ्चनपुरमा मोटरसाइकल र अटो ठोक्किए, एक जनाको मृत्यु[अपडेट]

कञ्चनपुरमा दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ।

माघ १३, १२:४०रासस

कञ्चनपुरका सिमसार क्षेत्र मासिएपछि सारस घट्दै

सिमसार क्षेत्रमा पाइने सारस चराको सङ्ख्या कञ्चनपुरमा विगतको तुलनामा घटदै जान थालेको छ।