सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैत्र १०, ०४:१८खबर संवाददाता

कञ्चनपुरको दक्षीणी क्षेत्रमा विद्युत अवरुद्ध

कञ्चनपुरको लालपुर सबस्टेसनमा खराबी आउदा दक्षीणी क्षेत्रमा विद्युत अवरुद्ध भएको छ।

चैत्र १०, ०२:१०खबर संवाददाता

कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ

कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्।

चैत्र ९, ०२:२३रासस

कञ्चनपुरमा अग्नि नियन्त्रकको व्यवस्था

कञ्चनपुरमा वन डढेलो नियन्त्रणका लागि यहाँका ६ वटा सब वन डिभिजन कार्यालयमा १२ जना अग्नि नियन्त्रकको व्यवस्था गरिएको... विस्तृतमा

चैत्र ८, ०८:२८रासस

कञ्चनपुरमा म्यादी प्रहरीमा भर्ना लागि किसानदेखि विद्यार्थीसम्म

कञ्चनपुरका ग्रामीण बस्तीबाट भर्नाका लागि सयौँ युवा, विद्यार्थी, कृषकदेखि गृहिणीसम्म आइरहेको प्रहरीले जनाएको छ।

चैत्र ८, ०३:५०रासस

कञ्चनपुरको झलारीका मुक्तकमैया श्रम गरी जीविका चलाउँदै

तीन वर्षदेखि उनले झलारी बजारमा सिमेन्ट, सरिया लोड अनलोडको कार्य गर्दै आएका छन्। लोड अनलोडको कार्य गरेबापत आउने... विस्तृतमा

चैत्र ८, १०:५७खबर संवाददाता

कञ्चनपुरको शुक्लाफाटाँका ३५ जनामा सिकलसेल एनिमियाको ट्रेट फेला

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका ३५ जनामा  सिकलसेल एनिमियाको ट्रेट (बाहक) फेला परेको छ।