चैत्र २१, ०८:४४खबर संवाददाता
कञ्चनपुरमा घरदैलोमै कोरोना खोप दिइँदै
कञ्चनपुरमा घरदैलोमै गएर कोरोना भाइरसविरुद्धको खोप दिइँदै छ।
चैत्र २१, ०७:५९रासस
स्थानीय तहको निर्वाचनमा जुट्न अध्यक्ष नेपालको आग्रह
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा जुट्न... विस्तृतमा
चैत्र २०, ०५:५४खबर संवाददाता
कञ्चनपुरमा लागूऔषधसहित एकजना पक्राउ
कञ्चनपुरमा लागूऔषधसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
चैत्र २०, ०४:५२खबर संवाददाता
कञ्चनपुरको बेदकोटका मेयर चन्दले किन छाडे एमाले ?
नेकपा (एमाले) बाट निर्वाचित भएका बेदकोट नगरपालिकाका नगर प्रमुख अशोककुमार चन्द नेकपा (एकीकृत समाजवादी) मा प्रवेश... विस्तृतमा
चैत्र २०, ०४:२६खबर संवाददाता
कञ्चनपुरमा मेयर सहितका जनप्रतिनिधि एमाले छोडेर समाजवादीमा
कञ्चनपुरको बेदकोट नगरपालिकाका मेयर अशोक चन्द एकीकृत समाजवादीमा लागेका छन्।
चैत्र २०, ०८:५८रासस
कञ्चनपुरमा ढिकी–ओखलमा धान कुट्ने प्रचलन हराउँदै
आधुनिक कुटानी–पिसानीका मिल सञ्चालनमा आएसँगै जिल्लामा ढिकी र ओखलमा धान कुट्ने प्रचलन हराउँदै जान थालेको छ।
- ‹ previous
- 796 of 1343
- next ›