सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख ३, ०१:५१खबर संवाददाता

कञ्चनपुरमा झारफुकका क्रममा महिलाको मृत्यु, धामीझाँक्रीसहित ७ पक्राउ

कञ्चनपुरको बेदकोट नगरपालिका–६ मुसेपानीमा झारफुकका क्रममा एक महिलाको मृत्यु भएको छ।

वैशाख ३, १०:५०रासस

कञ्चनपुरको कृष्णपुरमा वडघर र भलमन्साका लागि पाँच लाखको अक्षय कोष

कृष्णपुर नगरपालिकाले थारु समुदायको अगुवाइ गर्ने वडघर र भलमन्साको नगरस्तरीय समितिका लागि पाँच लाखको अक्षय कोष... विस्तृतमा

वैशाख २, ०७:१६खबर संवाददाता

कञ्चनपुरमा स्कुटरले ठक्कर दिँदा ५ वर्षीय बालक घाइते

कञ्चनपुरमा स्कुटरले ठक्कर दिँदा ५ वर्षीय बालक घाइते भएका छन्। 

वैशाख २, ०४:५४रासस

दोधारा–चाँदनी सुक्खा बन्दरगाह : वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन चाँडै

कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा सुक्खा बन्दरगाह बन्ने चर्चा डेढ दशकअघिदेखि सुरु भए पनि कामको गति भने अहिले... विस्तृतमा

वैशाख २, ०८:४४खबर संवाददाता

कञ्चनपुरमा कार्यरत प्रहरी सहायक हवल्दार विष्टको मृत्यु

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी सहायक हवल्दार हरेन्द्र विष्टको मृत्यु भएको छ।

वैशाख १, ०५:४२रासस

महाकाली पुलको निर्माण सुस्त गतिमा

बितेको छ महिनायता कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुल निर्माणले गति लिन सकेको छैन।