सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख ५, ०२:०५रासस

कञ्चनपुरमा निर्वाचनका लागि ८०० कर्मचारी आवश्यक

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्पन्न गर्न कञ्चनपुरमा एक हजार ८०० कर्मचारी आवश्यक पर्ने देखिएको छ।

वैशाख ५, ०१:४६खबर संवाददाता

कञ्चनपुरको महाकाली पुलमा महिलाको खुट्टा फसेपछि...

कञ्चनपुरको महाकाली पुल जीर्ण बन्दै गएको छ।

वैशाख ५, १०:४०खबर संवाददाता

कञ्चनपुरमा भुत भगाउने भन्दै एकल महिलाको हत्या गरेको आरोपमा ७ जनाविरुद्ध मुद्दा दायर

 कञ्चनपुरमा भुत भगाउने भन्दै एकल महिलाको हत्या गरेको आरोपमा ७ जनाविरुद्ध मुद्दा दायर भएको छ।

वैशाख ५, १०:०७खबर संवाददाता

कञ्चनपुरमा श्रीमती माइत बसेको झोँकमा श्रीमानले गरे आफ्नै खुट्टामा बञ्चरो प्रहार

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ शान्तिपुरका ४० वर्षीय गणेश लुहारले आफ्नै खुट्टामा बञ्चरो प्रहार गरेका छन्।

वैशाख ५, ०८:५४खबर संवाददाता

कञ्चनपुरको भीमदत्तमा एकीकृत कृषि बजार निर्माण गरिँदै

कञ्चनपुरको भीमदत्त नगरपालिकाले एकीकृत कृषि बजार निर्माण गर्दैछ।

वैशाख ५, ०७:५७रासस

कञ्चनपुरमा तरकारी उत्पादनमा कमी

कञ्चनपुरमा पछिल्लो समय स्थानीय उत्पादन कम हुँदा बजारमा तरकारी उपलब्धतामा कमी आउनुका साथै मूल्य आकासिएको छ।