वैशाख १२, ११:५६खबर संवाददाता
कञ्चनपुरको भीमदत्तको मेयरमा कांग्रेसबाट बोगटी उम्मेदवार
नेपाली कांग्रेसले कञ्चनपुरको भीमदत्त नगरपालिकामा पदम बोगटीलाई मेयरको उम्मेदवार बनाएको छ।
वैशाख १२, १०:०४खबर संवाददाता
कञ्चनपुरको पुनर्वासमा कांग्रेसबाट नगर प्रमुखमा शर्मा र उपप्रमुखमा राना उम्मेदवार
कञ्चनपुरको पुनर्वास नगरपालिकामा कांग्रेसले नगर प्रमुख र उपप्रमुखको टुंगो लगाएको छ।
वैशाख १२, १०:०३खबर संवाददाता
कञ्चनपुर काँग्रेसले टुंगो लगायो उम्मेदवार, कुन पालिकामा को ?
३० गते हुने स्थानीय तह निर्वाचनका लागि कञ्चनपुरमा नेपाली काँग्रेसले उम्मेदवार टुंगो लगाएको छ।
वैशाख १२, ०६:४९खबर संवाददाता
कञ्चनपुरमा एकीकृत समाजवादी र माओवादीबीच तालमेल, काँग्रेस एक्लै लड्ने
धनगढी : स्थानीय तह निर्वाचनका लागि कञ्चनपुरमा नेपाली काँग्रेसलाई बाहिर राखेर दुई दलबीच चुनावी तालमेलममा सहमति भएको... विस्तृतमा
वैशाख ११, ०४:३९खबर संवाददाता
कञ्चनपुरमा एमाले सांसद र मेयर सवार गाडीको ठक्करबाट दुई जना घाइते
कञ्चनपुरमा नेकपा एमालेका सांसद र मेयर सवार सरकारी गाडीले एक मोटरसाइकललाई ठक्कर दिएको छ।
वैशाख ११, ०२:५४खबर संवाददाता
कञ्चनपुरका सबै पालिकामा एमालेले टुंगो लगायो उम्मेदवार (नामसहित)
नेकपा एमालेले कञ्चनपुरका ९ वटै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ।
- ‹ previous
- 784 of 1343
- next ›