सुदूर नेपाललाई विश्वसँग जोड्दै

माघ १३, ०४:३२खबर संवाददाता

कञ्चनपुरबाट डेढलाख बढीको तस्करीको सामान बरामद

कञ्चनपुरः कञ्चनपुरबाट तस्करीको सामान प्रहरीले बरामद गरेको छ।

माघ १३, ०७:३६खबर संवाददाता

शुक्लाफाँटामा अलपत्र पर्‍यो लिफ्ट सिँचाइ आयोजना

कञ्चनपुरः शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा आठ वर्षअघि निर्माण भएको लिफ्ट सिँचाइ आयोजना अलपत्र परेको छ। सिँचाइ... विस्तृतमा

माघ १२, ०९:४०खबर संवाददाता

कञ्चनपुरमा एक जना मेडिकल सञ्चालक पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा अवैधरुपमा मेडिकल सञ्चालन गरिरहेका एक जना पक्राउ परेका छन्।

माघ १२, १२:२९खबर संवाददाता

कञ्चनपुरबाट एक ट्रक अबैध इलेक्ट्रोनिक लाइटर बरामद

कञ्चनपुरः कञ्चनपुरबाट एक इलेक्ट्रोनिक लाइटर प्रहरीले बरामद गरेको छ।

माघ ११, ०८:२१खबर संवाददाता

कञ्चनपुरमा प्रहरीमाथि नै अभद्र व्यवहार, नौँ जना पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा अभद्र व्यवहार गरेको आरोपमा नौँ जना पक्राउ परेका छन्।

माघ ११, ०५:५८खबर संवाददाता

कञ्चनपुरबाट एक लाख बढीका भन्सार छलीका कपडा बरामद

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका कपडा बरामद गरिएको छ।