सुदूरपश्चिम विश्वविद्यालयका तीन सय ७६ विद्यार्थी दीक्षित हुँदै
कञ्चनपुरः सुदूरपश्चिम विश्वविद्यालयले वैशाख दोस्रो साता चौथो दीक्षान्त समारोह गर्ने भएको छ। सुदूरपश्चिम... विस्तृतमा
कञ्चनपुरमा २० जनाको गहुँबालीमा आगलागी, आठ बिघाको गहुँबाली जलेर नष्ट
कञ्चनपुरः कञ्चनपुरमा गहुँबालीमा बिहीवार आगलागी भएको छ।
कञ्चनपुरमा सरकारी जग्गाको अतिक्रमण हटाउने अभियान सुरु
कञ्चनपुर : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सरकारी जग्गामा भएको अतिक्रमण हटाउने अभियान थालेको छ। स्थानीय तहसँगको... विस्तृतमा
कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद
कञ्चनपुरः कञ्चनपुरबाट प्रहरीले भन्सार छलीको सामान बरामद गरेको छ।
मुक्तहलिया पुनःस्थापनाको कार्य अलपत्र
कञ्चनपुर : स्थानीय तहले कानुन निर्माण नगर्दा मुक्तहलिया पुनःस्थापना कार्य अलपत्र परेको छ। स्थानीय तहले कार्यविधि... विस्तृतमा
आजदेखि तीन दिन गड्डाचौकी नाका बन्द हुने
कञ्चनपुर: कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका आजदेखि तीन दिन बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालयले सोमबार... विस्तृतमा
- ‹ previous
- 446 of 1319
- next ›