सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख ८, ०७:३८कमल सावद

कञ्चनपुरमा लालपुर्जा पाएका चार मुक्त हलिया जग्गा नपाउदै अस्ताए

धनगढी : कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा २१ मुक्त हलियाले पुर्जा पाएको १० वर्षसम्म जग्गा पाएका छैनन्।

वैशाख ८, ०३:५२खबर संवाददाता

कञ्चनपुरको शुक्लाफाँटामा ६ करोडको लागतमा खानेपानी आयोजना निर्माण

कञ्चनपुरः कञ्चनपुरको नगरपालिका–२ ढकनियाँमा छ करोड ८० हजारको लागतमा खानेपानी आयोजना निर्माण गरिएको छ।

वैशाख ८, १०:५५खबर संवाददाता

सुदूरपश्चिम विश्वविद्यालयका भवनकाे चार करोड १२ लाख भुक्तानी दिन बाँकी

धनगढी: सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय भवनसहितको भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायी आन्दोलित... विस्तृतमा

वैशाख ८, १०:०८खबर संवाददाता

कञ्चनपुरमा जन्ति सवार स्कारपियो दुर्घटना, दुलाहदुलहीसहित ७ जना घाइते

कञ्चनपुरः डडेल्धुराबाट जन्तिलिएर कञ्चनपुर फिर्ता आइरहेको स्कारपियो दुर्घटना भएको छ।

वैशाख ८, ०७:३९खबर संवाददाता

कञ्चनपुरमा अबैध काठ बरामद

कञ्चनपुरः कञ्चनपुरमा अबैध काठ बरामद गरिएको छ।

वैशाख ८, ०७:१७खबर संवाददाता

कञ्चनपुरको जोगबुढा नदीमा ‘गेज मिटर’ राख्न अध्ययन गरिँदै

कञ्चनपुरः बर्सातको समय नजिकिँदै गएपछि जल तथा मौसम विज्ञान विभागले पनि पूर्वतयारी थालेको छ।