कञ्चनपुरमा नगदसहित ९ जना जुवा पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा नगदसहित ९ जना जुवा पक्राउ परेका छन्।
विपिन जोशीको शव इजरायललाई हस्तान्तरण
धनगढीः हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शव सोमवार इजरायललाई हस्तान्तरण गरिएको छ।
तिहारका लागि मादल बनाउन भ्याइनभ्याइ
कञ्चनपुरः तिहार नजिकिँएसँगै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ का रेशम वादीको मादल बनाउने काममा व्यस्तता बढेको छ।
‘सिकाइमा सुधार ल्याउन शिक्षक, विद्यार्थी र अभिभावकबिच सहकार्य आवश्यक छ’
कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिकाले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि विभिन्न कार्य अगाडि बढाएको छ।... विस्तृतमा
शुक्लाफाँटामा आधुनिक फोहर व्यवस्थापन केन्द्र सञ्चालनमा
कञ्चनपुरःशुक्लाफाँटा नगरपालिकामा आधुनिक एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ। बजार तथा ग्रामीण... विस्तृतमा
महेन्द्रनगरमा पालको घरबाट करिब २९ लाख मूल्यको पटाका बरामद
धनगढी: कञ्चनपुरको महेन्द्रनगरबाट करिब २९ लाख मूल्यको पटाका बरामद भएको छ। कञ्चनपुर जिल्ला प्रहरी कार्यालयबाट खटिएको... विस्तृतमा
- ‹ previous
- 148 of 1281
- next ›