सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन २४, ११:०२खबर संवाददाता

गृहमन्त्री लेखकको गृह जिल्लामै पुत्ला दहन

कञ्चनपुरः गृहमन्त्री रमेश लेखकको पुत्ला जलाइएको छ।

साउन २४, ०२:५९खबर संवाददाता

कञ्चनपुरमा दुई लाख बढीको भन्सार छलीको सामान बरामद

कञ्चनपुरः कञ्चनपुरमा दुई लाख बढीको भन्सार छलीको सामान बरामद गरिएबो छ।

साउन २४, ०८:२१खबर संवाददाता

कञ्चनपुरमा पानीमा डुबेर दुई बालबालिकाको मृत्यु, एक घाइते

कञ्चनपुरः कञ्चनपुरमा पानीमा डुबेर दुई बालबालिकाको मृत्य भएको छ भने एक बालिका घाईते भएकी छिन्।

साउन २३, ०८:३५खबर संवाददाता

कञ्चनपुरमा सर्पले डसेर दुई जना घाइते

कञ्चनपुरः कञ्चनपुरमा सर्पले डसेर दुई जना घाइते भएका छन्।

साउन २३, ०४:२९खबर संवाददाता

कञ्चनपुरमा दुई लाख बराबरको भन्सार छलीको सामान बरामद

कञ्चनपुरः कञ्चनपुरमा दुई लाख मुल्य बराबरको भन्सार छलीको सामान बरामद गरिएको छ।

साउन २३, ०९:४५खबर संवाददाता

भीमदत्तको एउटा वडामा २ वटा नमुना काम, अब शिशु जन्मिए भत्ता

धनगढीः कञ्चनपुरको भीमदत्त नगरपालिकाको एउटा वडा कार्यालयले २ वटा नमुना कामको सुरुवात गरेको छ।