सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोज ८, ०५:४६खबर संवाददाता

सुदूरपश्चिममा बुधबारदेखि शनिबारसम्म धान नकाट्न विज्ञप्ति

धनगढीः सुदूरपश्चिममा भोलि (बुधबार) देखि शनिबारसम्म भारी वर्षाको संभावना भएकाले सतर्क रहन सबैमा अपिल गरिएको छ।

असोज ८, ०२:३७खबर संवाददाता

कैलालीमा लागुऔषधसहित पसल सञ्चालक पक्राउ

धनगढीः कैलालीमा लागुऔषधसहित एक जना पसल सञ्चालक पक्राउ परेका छन्।

असोज ८, ०१:५७खबर संवाददाता

सुदूरपश्चिमको विकास आवश्यकता एकातिर, योजना छनोट अर्कैतिर

धनगढीः सुदूरपश्चिममा विकासको आवश्यकता एकातिर तर बजेटमा योजना छनोट अर्कैतिर हुने गरेको पाइएको छ।

असोज ८, ०९:२९खबर संवाददाता

सुदूरपश्चिममा सीमा नाका भएर स्वदेश फर्कनेको संख्या बढ्दै

धनगढीः सुदूरपश्चिममा सीमा नाका भएर स्वदेश फर्कनेको संख्या दैनिक रुपमा बढ्न थालेको छ।

असोज ८, ०८:२७खबर संवाददाता

कैलालीको विभिन्न स्थानबाट ६ लाख बढीको भन्सार छलीका सामान बरामद

धनगढीः कैलालीको विभिन्न स्थानबाट ६ लाख ४४ हजार ५५० मूल्यको भन्सार छलीका सामान बरामद गरिएको छ।

असोज ८, ०७:५३खबर संवाददाता

कैलालीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु

धनगढी: कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।