सुदूर नेपाललाई विश्वसँग जोड्दै

असोज १४, ०१:०४खबर संवाददाता

सुदूर पहाडका भिरपाखा बन्दै महिलाका लागि ‘काल’

धनगढीः गत वर्ष भिरबाट लडेर बैतडीको दोगडाकेदार गाउँपालिका–१ गोरङकी १८ वर्षीया सुमिता बिष्टको मृत्यु भयो।

असोज १४, ०९:५७नारायण अवस्थी

सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्रीको पालिकामा बजेटको ओहिरो

धनगढीः सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पालको पालिकामा साढे २३ करोड बजेट... विस्तृतमा

असोज १४, ०८:१७खबर संवाददाता

कैलालीबाट एक महिलासहित ५ जना फरार दोषी पक्राउ

धनगढीः कैलालीबाट एक महिलासहित ५ जना फरार दोषी पक्राउ परेका छन्।

असोज १३, ०९:५१खबर संवाददाता

कैलालीबाट भन्सार छलीका कपडा बरामद

धनगढीः कैलालीबाट भन्सार छलीका कपडा बरामद गरिएको छ।

असोज १३, ०७:५८खबर संवाददाता

सडक निर्माणका लागि बजेट नदिएको भन्दै गोदावरीका स्थानीय आन्दोलित

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले बजेट नदिएको भन्दै सेहरीका स्थानीय दोस्रो पटक आन्दोलित भएका छन्।

असोज १३, ०७:१३खबर संवाददाता

गौरीगंगाबाट लागुऔषधसहित एक जना पक्राउ

धनगढीः कैलालीको गौरीगंगाबाट एक जना लागुऔषधसहित पक्राउ परेका छन्।