सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार्तिक ७, ०६:०३खबर संवाददाता

धनगढीको चौराहामा मोटरसाइकलको ठक्करबाट साइकलयात्री घाइते

धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना साइकलयात्री घाइते भएका छन्।

कार्तिक ७, १२:४२खबर संवाददाता

क्याम्पसभित्र राखियो डस्टबिनको रुपमा निगालोबाट बनेका डोकाहरु

धनगढीः सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा प्लास्टिक प्रतिबन्ध छ।

कार्तिक ७, ०९:२८नारायण अवस्थी

धनगढीमा तिहारका लागि पर्याप्त सयपत्री फूल उत्पादन

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–६ का सुशीला बिष्टको बारीमा यो वर्ष डेढ विघा जग्गामा सयपत्री फूल लटरम्म फुलेको... विस्तृतमा

कार्तिक ७, ०८:२२खबर संवाददाता

अत्तरिया बजारबाट खैरो हेरोइनसहित एक जना पक्राउ 

धनगढीः कैलालीको अत्तरिया बजारबाट खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।

कार्तिक ७, ०८:१५खबर संवाददाता

धनगढीबाट चोरी मुद्दाका फरार दोषी पक्राउ 

धनगढीः कैलालीको धनगढीबाट चोरी मुद्दाका फरार दोषी पक्राउ परेका छन्।

कार्तिक ६, ०७:४१खबर संवाददाता

अत्तरियाबाट लागुऔषधसहित एक युवक पक्राउ

धनगढीः कैलालीबाट लागुऔषधसहित एक युवक पक्राउ परेका  छन्।