सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुष २२, ०८:३६खबर संवाददाता

धनगढीको जंगलमा युवतीलाई करणी गर्ने युवक पक्राउ

धनगढीः धनगढीमा युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पुष २२, ०८:०३खबर संवाददाता

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ 

धनगढीः कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट गोदावरी नगरपालिका–३ बस्ने... विस्तृतमा

पुष २२, ०७:३०नारायण अवस्थी

सुदूरपश्चिममा लेखा समूहका कर्मचारी आन्दोलित, मुख्यमन्त्रीकै तलब रोक्ने चेतावनी 

धनगढीः सुदूरपश्चिममा लेखा समूहका कर्मचारी आन्दोलित भएका छन्। प्रदेश सरकारले विभेदपूर्ण कानुन निर्माण गरेको भन्दै... विस्तृतमा

पुष २२, ०७:२५खबर संवाददाता

कैलाली भन्सार छलीका सामान बरामद 

धनगढीः कैलाली भन्सार छलीका सामान बरामद गरिएको छ।

पुष २१, ०६:५५नारायण अवस्थी

बाख्राको बीमा गरेकी ऐरलाई शिखर इन्स्योरेन्सबाट धोका

धनगढीः कैलालीमा पशु बीमाको नाममा किसान ठगिएको विषय बाहिर आएको छ। कैलालीको गोदावरी नगरपालिका–५ की द्रोपति ऐरलाई... विस्तृतमा

पुष २१, ०५:५६खबर संवाददाता

अत्तरियाबाट अबैध सामान सामान बरामद

धनगढीः कैलालीको अत्तरियामाबाट अबैध सामान बरामद गरिएको छ। आइतबार बिहान इलाका प्रहरी कार्यालय मालाखेतीले गोदावरी... विस्तृतमा